लगानी/शेयर बजार

एशियन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधवार एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । एशियन हाइड्रोपावरले आयोजना…

थप पढ्नुहाेस्

लगानी बोर्डमा सूचीकृत आयोजनामा प्रधानमन्त्रीले चासो देखाए 

काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन्…

थप पढ्नुहाेस्

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको…

थप पढ्नुहाेस्

नेपालमा स्थापना हुने विदेशी लगानी कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने

काठमाडौँ । नेपालमा स्थापना हुने विदेशी लगानी (इन्भेस्टमेन्ट) कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने भएको छ । औद्योगिक व्यवसाय…

थप पढ्नुहाेस्

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार प्राइम लाइफ…

थप पढ्नुहाेस्

धितोपत्र बोर्डले ११ ब्रोकरलाई २० वटा शाखा खोल्न दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा ब्रोकरहरुलाई २० वटा शाखा कार्यालय स्थापना गर्नका लागि अनुमति दिएको छ । बोर्डले…

थप पढ्नुहाेस्

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

काठमाडौँ । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटा मात्रै योग्य देखिएका…

थप पढ्नुहाेस्

माया खोला हाईड्रोपावर कम्पनीको शेयर रजिष्ट्रामार सिटिजन्स् क्यापिटल

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायक ९ब्मखष्कयचथ० मा सिटिजन्स् क्यापिटल लिमिटेडलाई…

थप पढ्नुहाेस्

१७ लाख ६३ हजार डिम्याट खाता बन्दै गरिँदै

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड…

थप पढ्नुहाेस्