back
stc
prabhu insurance

झालाई मातृशोक

काठमाडौ । साल्ट टेडिङ कर्पोरेशन लिमिटेडका बिभागिय प्रमुख तथा हाम्रा परममित्र बज्रेश झा कि ममतामयी आमाको आज बिहान असामयिक निधन भएको छ।

यस खबरले दुस्खित तुल्याएको छ। यस दुस्खद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त झा परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।