back
stc
prabhu insurance

श्रीलंकामा इन्धन संकटले दैनिक १० घण्टाका विद्युत कटौती

काठमाडौं । श्रीलंकामा इन्धन संकटले दैनिक १० घण्टाको पावर कटमा प्रवेश प्रेस ट्रष्ट अफ ईण्डियाका अनुसार श्रीलंकाका सरकारले इन्धन उपलव्धताको अभावका कारण शुरु भएको हाइड्रो ईलेक्ट्रिसीटी (hidro–electricity) को अभाव (कमी) ले गर्दा राज्यभरी दैनिक रुपमा १० घण्टा विद्युत कटौती गर्ने क्रम लागू गरिएको थियो र जसमा कोलम्बोको सिलौन पेट्रोलियम कर्पोरेशन ईन्धन स्टेसनमा तेल बाँडन मद्दत गर्नका लागि त्यहाँ श्रीलंकाका सैन्यकर्मीहरु गार्डका रुपमा उभिरहेका थिए ।

विदेशी विनिमयको कमीका कारण श्रीलंकाले अति प्रखर आर्थिक तथा उर्जा संकटको सामना गरिरहेको छ । प्रमुख सामाग्रीहरुको आकस्मिक मूल्य वृद्धि तथा ईन्धनको अभावले गर्दा दशौं हजारका संख्यामा रहेका जनता पेट्रोल भर्ने स्टेसनको बाहिर घण्टौं लाम लागेर बस्न मजवुर भएका छन ।

साथै घण्टौको दैनिक विद्युत कटौतीको समस्याको सामना पनि गर्नु परिरहेको छ । सबै प्रकारका आवश्यक सामानहरुको विदेशी मुद्रा संकट भएकोले गर्दा आयातमा रोकावट आएको कारण कम आपूर्तिमा रहेको छ । द्धिपक्षीय राज्यमा दैनिक बिहानदेखि १० घण्टासम्म गर्ने वा रहने बारे अधिकारीहरुले जनाएका थिए ।

जसमा गत महिनाको अन्त्यदेखि नै देशले सात घण्टाको विद्युत्तीय अमुख सामना गरिरहेका छन । ईन्धनको थर्मल पावर उत्पादन गर्न नसक्नेका कारण त्यहाँ ७५० मेगा वाटको अभाव रहेको बारे लोक उपयोगिता आयोगका अध्यक्ष जनक रत्नायकाले बताएका थिए ।

राज्यद्धारा सञ्चालित सिलौन पेट्रोलियम कर्पोरेशन (CPA)ले मोटर चालकहरुलाई डिजेल खरिदका लागि बुधबार र बिहिबारका दिन इन्धन स्टेशनको बाहिर लाममा नलाग्नको लागि भनेका थिए, जहाँ आई पुगेको तेल बोक्ने जहाजको लागि भुक्तानी गर्न सकेको थिएन ।

जसमा कसो गरि जहाज कहाँबाट आईपुगेको बारे प्रष्ट भएको थिएन र ऋएब् ले भनेको थियो की जहाजको अनलोडिङ्ग अर्को दिन मात्र गरिने छ ।

सरकारले लङ्गका सवासीडियरी आफ ईण्डियन आयल कर्पोरेशन (LIOC) बाट ६,००० मेट्रिक टन डिजेल जरुरी खरिद गर्ने बारे उर्जा मन्त्री गामिनी लोकुजले भनेका थिए र साथै जसलाई इमरजेन्सी सेवाहरु तथा पावर जेनेरशनका लागि प्रयोग गरिने बताएका थिए ।

इण्डियन क्रेडित लाइनको मातहत डिजेलको जहाज अर्को दिनका लागि आशा गरिएको बारे लोकुजले बताएका थिए ।

आफ्नो वित्तिय सहायताको रुपमा देशलाई आर्थिक संकटसंग जुध्न र थप व्यापार गर्नका लागि विगतको फरवरी मसान्तमा ५०० विलियन अमेरिकी डलरको ऋण व्यवस्थाको अनुसरण गर्दै पेट्रोलियम उत्पादनहरुको खरिद गर्न हालसालै भारतले श्रीलंकालाई १ विलियन बराबरको ऋण व्यवस्था विस्तारित गर्ने घोषणा गरेको थियो ।

निष्कर्षपुर्वक कोलोम्वो यात्रामा विदेश मन्त्री एस.जय शंकरले श्रीलंकाको आर्थिक विकास प्रकृया भारतको समर्थन निरन्तर रहने आश्वासन दिएका थिए ।