मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम
काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ ।
यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको छ ।
वि.सं.२०७९ असार १४ १०:५८




















