back
stc
prabhu insurance

थप दुई आयोजनामा रु रु जलविद्युत परियोजनाले लगानी गर्ने

काठमाडौं । थप दुई जलविद्युत आयोजनामा रु रु जलविद्युत परियोजनाले लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले मेवा डेभलपर्सद्वारा प्रर्वद्धित दुई वटा आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले मिडल मेवा हाइड्रोपावर प्रोजेक्ट र सिवा खोला हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्न लागेको हो । कम्पनीले यी दुई प्रोजेक्टमा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।