back
stc
prabhu insurance

वाणिज्य बैंकमा थपियो ४ अर्ब निक्षेप, सिडि रेसियो धमाधम घटाउदै बैंक

काठमाडौं । वाणिज्य बैंकको निक्षेप ४ अर्ब अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार ४४ खर्ब ४० अर्ब रुपैयाँ रहेकोमा सोमबार ४ अर्बले बढेर ४४ खर्ब ४४ अर्बमा सिमित भएको हो ।

आइतबार वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा सोमबार १ अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा कर्जा लगानी भएको छ ।

त्यस्तै, वाणिज्य बैकको आइतबारको सिडि रेसियो ८८.६३ प्रतिशत रहेको थियो भने सोमबार सम्म आइपुग्दा वाणिज्य बैंकको सिडि रेसियो ५ प्रतिशतले घटेर ८८.५८ प्रतिशत रहेको छ ।