back
stc
prabhu insurance

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौता हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता हुने जनाइएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र सिभिल बैंकबीच १००ः०.८१ अनुपातमा मर्जर हुन लागेका हुन् ।