back
stc
prabhu insurance

प्राइम लाइफको दाबी भुक्तानी लिन बीमितलाई अनुरोध

काठमाडौं । प्राइम लाइफ इन्स्योेरेन्सल कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बीमित समक्ष अनुरोध गरेको छ ।

कम्पनीबाट जारी भएका विभिन्न बीमा योजना अन्तर्गतका बीमित तथा हकवालाहरुले कम्मपनीबाट पाउनु पर्ने परिपक्क भुक्तानी रकम, आवधिक भुक्तानी रकम तथा अन्य सम्पूर्ण दाबी भुक्तानी रकम समयमै लिन बीमित समक्ष अनुरोध गरेको हो ।

बीमितले कम्पनीको नजिकका शाखा उपशाखा कार्यालयहरुमा सम्पर्क गरि आवश्यक कागजात पेश गर्न भनिएको छ ।