back
stc
prabhu insurance

गरिमा विकास बैंकको संस्थापक शेयर सूचीकृत

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको १ लाख ९ हजार ८११ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।