FIFA World Cup 2022 theme सहित बिजबजारको मङ्सिर महिनाको “२० मा Biz”
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको मङ्सिर महिनाको Campaign FIFA world cup 2022 theme सहित ष्खिभ गरी सकेको छ भने ऋबmउबष्नल का केही योजनाहरू मङ्सिर २२ गतेसम्म live हुने कम्पनीले बताएको छ ।
यही मङ्सिर २० गतेका दिन बिजबजारले Visionova Recreation Centre बाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।
कम्पनीले THE BIZ QUIZ 1, Cross Bar Challenge, Dizzy Goal Challenge, SPOT THE BALL , Guess the footballer from their childhood picture जस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक Gift Vouche प्राप्त गर्ने छन्।
सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
वि.सं.२०७९ मंसिर १९ १०:०३




















