ग्लाेबल आईएमई बैंक १७ ओैं वर्षमा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड स्थापनाकाे १६ ओैं वर्ष पूरा गरि १७ ओैं वर्षमा प्रवेश गरेकाे छ। साे बैकका संचालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालको सक्षम नेतृत्त्वका कारण आज सम्म करिव २१ वटा विभिन्न बैंक तथा वित्तिय संस्थाहरूलाई मर्जर गरी निजि क्षेत्रको ठूलो र सक्षम बाणिज्य बैंक बन्दै “ग्लोबल आईएमई बैंक लिमिटेड” ले १६ औं वर्ष सफलतापूर्वक पूरा गरेको छ।
यस अवसरमा बैंकलाई यहाँसम्म ल्याई पुर्याउने बैंकका अध्यक्ष ढकाल, संचालक , ब्यबस्थापन समुह तथा कर्मचारीहरु लगायत सम्पूर्ण शेयर होल्डर्स एब ग्राहकहरुलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गरिएकाे छ ।
वि.सं.२०७९ पुस २१ १३:३०




















