back
stc
prabhu insurance

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड २४ लाख २६ हजार ८३१ रुपैँयाको १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर नगद लाभांश ९बोनस शेयर कर प्रयोजनका लागि मात्र० प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।