आज नेप्से बन्द, सेयर कारोबार नहुने
काठमाडौं । आज आइतबार (माघ ८ गते) सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले सेयर बजार आइतबार बन्द हुने भएको छ । छ ।
सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको थियो ।
वि.सं.२०७९ माघ ८ ०७:४५




















