back
stc
prabhu insurance

आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

काठमाडौँ । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। अदालतले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्ति अनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरण  रिट निवेदन  लिई सुनुवाइ  गर्न  बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।