back
stc
prabhu insurance

नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएको हो।

समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ। नेप्सेले विहीबारको अन्तिम कारोबार मूल्य २९३.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो।