नबिल बैंकको दशैं अफर: मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर

काठमाडौं । नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ ।बैंकले दशैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दती खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो ।
बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो।
वि.सं.२०७८ भदौ ३१ १०:५६