back
stc
prabhu insurance

तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको सुचना जारी गरेको छ ।

हिमालयन बैंक लि।, प्रभु बैंक लि. र नेपाल बंगलादेश बैंक लि.लाई वैधानिक तरलता अनुपात अनुसार नगद मौज्दात रकम नपुर्‍याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको छ । विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

Open photo