back
stc
prabhu insurance

नेपाल बैंकको संचालक समिति बैठक, अध्यक्षमा ज्ञवाली चयन

काठमाडौं । नेपाल बैंकको संचालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् ।बैंकको संचालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्षमा चयन गरेको हो ।

सो विषयमा बैंकले नेपाल स्टक एक्सचेञ्चलाई पत्र पठाएर जानकारी गराएको छ ।