back
stc
prabhu insurance

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा समझौता भएको छ ।

यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकलेTRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा Prabhu Capital’s Digital APP Download गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक÷कनेक्ट गर्नुपर्छ ।

हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलकोMobile App मा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ ।

TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नुहुनेछ ।

यो अफर हालसम्म APP download गर्नुभएका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।
नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।