back
stc
prabhu insurance

गायक सुमनकुमारले ल्याए नयाँ गीत ‘सक्दिन बिर्सन’

काठमाडौं । गायक सुमनकुमार श्रेष्ठले ‘सक्दिन बिर्सन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।आफ्नै स्वर तथा संगीत रहेको सो गीत तेज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियो निर्देशन पनि आँफै गरेको श्रेष्ठले मोडलिङमा पनि आँफैलाई उभ्याएका छन् । म्युजिक भिडियोमा उनलाई मोडेल तथा नायिका उर्मिला बिसीले साथ दिएकी छन् ।