back
hangrilabank
himalayanlife
stc

मोलुङ हाइड्रोपावले आइपीओ निष्कासन गर्ने

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको सनराइज क्यापिटलले गर्नेछ ।