back
stc
prabhu insurance

पिपुल्स पावरको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने

काठमाडौं । पिपुल्स पावरको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने भएको छ । पिपुल्स पावरको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।

यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।