back
stc
prabhu insurance

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।बुधबार  बिहान आएको अन्तिम नतिजा अनुसार विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।