आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको पुरा पढ्नुहाेस्
नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको पुरा पढ्नुहाेस्
आजका लागि फलफूल र तरकारीको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक पुरा पढ्नुहाेस्
सूचीकरण नभए अनलाइन प्लेटफर्म खारेज
काठमाडौँ । कानुनबमोजिम सूचीकरण नगरे अनलाइन व्यापार गर्ने प्लेटफर्म खारेज हुने भएको छ । सरकारले विद्युतीय पुरा पढ्नुहाेस्
निर्वाचनको माहोलमा बढ्यो वैदेशिक व्यापार
काठमाडौँ । मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक पुरा पढ्नुहाेस्
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले पुरा पढ्नुहाेस्
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको पुरा पढ्नुहाेस्
एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार
काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी पुरा पढ्नुहाेस्
सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2026 सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले MDRT 2026 (Million Dollar Round Table) सम्मान तथा प्रशिक्षण कार्यक्रम पुरा पढ्नुहाेस्
बजारमा आज सुनको स्थिर रहे चाँदीको भाउ भने घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल पुरा पढ्नुहाेस्






















