ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन पुरा पढ्नुहाेस्
सुन खरिद बढाउँदै विश्वभरका केन्द्रीय बैंक, सञ्चिति ४८ वर्षयताकै उच्च विन्दुमा
काठमाडौं । विश्वभरका प्रमुख केन्द्रीय बैंकहरुले सुन खरिद गर्ने क्रमलाई सन् २०२२ को चौथो त्रैमासमा थप पुरा पढ्नुहाेस्
विद्युतीय क्षमता अभिवृद्धि गर्दै विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय पुरा पढ्नुहाेस्
समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्दै आयोग
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक पुरा पढ्नुहाेस्
इस्लिङटन कलेजको दिक्षान्त समारोह
काठमाडौं । इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत बीएस्सी कम्प्युटिङ, पुरा पढ्नुहाेस्
बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाए
सिद्धार्थनगर । बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने पुरा पढ्नुहाेस्
अबदेखि उत्पादन हुने क्षेत्रमै फोहोर वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने
काठमाडौँ । अबदेखि उत्पादन हुने क्षेत्रमै फोहोर वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने भएको छ। पुरा पढ्नुहाेस्
२०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि भेटिए
काभ्रे । काभ्रेको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि भेटिएको छ पुरा पढ्नुहाेस्
नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरु
चितवन । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका पुरा पढ्नुहाेस्
नेपाल हस्तकला महासंघद्वारा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित
काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो पुरा पढ्नुहाेस्
























