back
hangrilabank
himalayanlife
stc

कीर्तिमानी हरि गोपाल प्रधान आदिबासी जनजाति आयोगमा प्रमुख सल्लाहकारमा नियुक्ति

काठमाडौं । वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान नेपाल ग्लोबल संयुक्त राज्य अमेरिकाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यको सल्लाहकारमा नियुक्त भएका छन् ।

गीतकार, साहित्यकार तथा समाजसेवी समेत रहेका पत्रकार प्रधानलाई शनिवार एक समारोहबीच प्रा.डा.जगदीश वैद्यले आफ्नो सल्लाहकारमा नियुक्त गरेका हुन् ।
झन्डै चार दशक पत्रकारितामा विताइसकेका प्रधान अहिले पनि पत्रकारितामा क्रियाशिल छन् । प्रा. डा. जगदीश वैद्यले पत्रकार प्रधानको योगदान र दक्षतालाई सम्मान गर्दै आफ्नो सल्लाहकारमा नियुक्त गरेको बताए ।