आइतवार देशैभर सार्वजनिक बिदा
काठमाडौँ । सरकारले २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको हो।
बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।

वि.सं.२०७९ असार २२ १४:४३




















