back
stc
prabhu insurance

पूर्वमेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएका छन्।आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा कोरोना संक्रमण पुष्टि भएको हो।

शाक्यमा रुघाखोकी र ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएको उनको निजी सचिवालयले जनाएको छ। शाक्य अहिले होम आइसोलेसनमा बसेका छन्।