back
stc
prabhu insurance

बालाजु जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा आएको छैन । अहिले दकमलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजुले जनाएको छ ।