back
stc
prabhu insurance

ललितपुर २, कास्की २ र भक्तपुर २ मा मतगणना, एमाले, कांग्रेस र स्वतन्त्रको सुरुवाती अग्रता

ललितपुर २, कास्की २ र भक्तपुर २ मा मतगणना, एमाले, कांग्रेस र स्वतन्त्रको सुरुवाती अग्रता
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सुरु भएको छ ।

ललितपुर २, कास्की २ र भक्तपुर २ मा मतगणना सुरु भएको हो । ललितपुरमा एमाले, कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी र भक्तपुरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।