back
prabhu insurance
himalayanlife

महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

काठमाडौं। उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन हुनुभएको छ। कमलेश अग्रवाल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले बुधबार उहाँलाई पुन सो जिम्मेवारी दिएको हो ।

श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष हुनुहुन्थ्यो । नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ । उहाँको अघिल्ला नेतृत्वकाल निकै सफल मानिन्छ ।