back
prabhu insurance
himalayanlife

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।