back
prabhu insurance
himalayanlife

कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुकले अबको १५ दिनभित्र आवश्यक कागजात सहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखिन निवेदन दिनु पर्नेछ।

साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।