back
prabhu insurance
himalayanlife

रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो।

आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर नेप्सेले शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ४५२.६७ रुपैयाँ तोकेको छ।