back
prabhu insurance
himalayanlife

आज आइतबार बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।