back
prabhu insurance
himalayanlife

नेप्सेमा आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साल्ट ट्रेडिङ कर्पोरेशनको  कुल १९ लाख ६९ हजार ४१४.६३ कित्ता बोनस शेयर थपिएको छ।

अघिल्लो आर्थिक वर्षका लागि साल्ट ट्रेडिङले १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।