back
stc
prabhu insurance

च्याम्पियन्स लिग फुटबल : चेल्सी र बेन्फिका क्वार्टरफाइलनमा

चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइलनमा प्रवेश गरेका छन् । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजासहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा चेल्सीका रहिम स्टर्लिङ र काइ हभाट्जले गोल गरे ।अर्को खेलमा बेन्फिाकाले दोस्रो लेगमा क्लब ब्रुगलाई ५–१ गोलले हरायो । समग्रमा ७–१ को नतिजासहित बेन्फिका क्वार्टरफाइनलमा पुगेको हो ।