मेगा बैंकको लाजिम्पाटमा नयाँ शाखा बिस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा २ सय ८ औं शाखा विस्तार गरेको छ ।
यो संगै मेगा बैंकले काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ असार २० १५:५३




















