back
stc
prabhu insurance

बिजबजारको भाद्र महिना अन्तर्गतको भारी छुट सहितको “२० मा Biz” नामक Campaign ;Bizbazar

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा BIZ” नामक Campaign अन्तर्गतको भाद्र महिनाको Campaign भाद्र १९ गते राती १२ बजे देखि २० गते सम्म live गर्ने भएको छ भने Campaign का केहि योजनाहरू भाद्र २२ गते सम्म live हुने कम्पनीले बताएको छ ।

यही भाद्र २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Exclusively Mahaboudha योजनामा ७५ प्रतिशत सम्म, बिजुलीको बजार योजनामा ७० प्रतिशत सम्म र घरको Essentials  योजनामा ६५ प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् भने यो कहाँ पर्यो अन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।

२० मा द्यक्ष्श् का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो ऋबmउबष्नल प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘द्यष्शदबशबच इलष्लिभ क्जयउउष्लन ब्उउ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.npटाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।