back
stc
prabhu insurance

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं ।  इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार असोज ९ गते बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ७ गतेबाट २८ गतेसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।

जसमध्ये ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन ।

अब, यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरुको लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ ।