back
stc
prabhu insurance

रिलायन्स लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो ।

कम्पनीले २०७७/७८ को  संचित नाफाबाट  सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७६/७७ मा सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।