back
stc
prabhu insurance

मादमे खोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दै

काठमाडौं । मादमे खोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले साउन १७ विशेष साधारण सभा बोलाएको छ । साधारण सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभामा अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।