back
prabhu insurance
himalayanlife

निसानले ल्यायो आकर्षक लुक्समा नयाँ एसयूभी, सीधा टक्कर फर्च्युनर र ग्लस्टरसँग

काठमाडौं। आफ्नो एकमात्र कार म्याग्नाइट लिएर भारतीय बजारमा प्रवेश गरिरहेको निसान इन्डियाले लामो समयपछि अन्ततः आफ्नो नयाँ एसयूभी निसान एक्स–ट्रेल ल्याएको छ। हाल कम्पनीले यो एसयूभीमात्र प्रदर्शन गरेको छ। यसको मूल्य पनि चाँडै घोषणा गरिनेछ।

निसान एक्स–ट्रेल लामो समयदेखि प्रतीक्षामा थियो र कम्पनीले यसलाई कम्प्लिट बिल्ट युनिट (सीबीयू) मार्गबाट भारतमा ल्याउने तयारी गरिरहेको छ। हाल कम्पनीको पोर्टफोलियोमा एउटामात्र कार छ, म्याग्नाइट। जुन विभिन्न भेरियन्टमा उपलब्ध छ।