back
prabhu insurance
himalayanlife

नेप्सेमा विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। अब यो शेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ। कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ जारी गरेको थियो।