back
stc
prabhu insurance

मेगा बैंकको लाजिम्पाटमा नयाँ शाखा बिस्तार

काठमाडौँ ।  मेगा बैंक नेपाल लिमिटेडले  काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा २ सय ८ औं शाखा विस्तार गरेको छ ।

यो संगै मेगा बैंकले काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।