एनबीआईले एभरेष्ट बैंकका कर्मचारीलाई तालिम दिने
एनबीआईले एभरेष्ट बैंकका कर्मचारीलाई तालिम दिनेकाठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट ९एन।बी।आई० बीच मिति २०७९ भाद्र ३० गते तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
बैंकले ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।
वि.सं.२०७९ भदौ ३१ १६:१८




















