back
stc
prabhu insurance

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नबिल बैंकको बोनश शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब यो बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीद–विक्री गर्न सक्नेछन् ।