प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर सूचीकरण गरिएको नेप्से जनाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्