यूनाइटेड इन्स्योरेन्सले माग्यो डिसिइओ,दरखास्त दिने अन्तिम आज
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटी चिफ एक्जुकेटिभ अफिसरको लागि माग गरेको हो ।
उक्त पदका लागि इन्स्योरेन्स, म्यानेजमेन्ट, फाइनान्स र अकाउन्ट विषयमा मास्टर्स डिग्री गरी सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

वि.सं.२०७९ असोज २६ ०७:३०




















