back
prabhu insurance
himalayanlife

टीका र किरणको ‘भन्छौँ सधै सानी’ सार्वजनिक

काठमाडौँ । गायिका टीका प्रसाईँ र गायक किरण भुजेलको स्वर रहेको गीत ‘भन्छौँ सधै सानी’ सार्वजनिक भएको छ।

उत्तम विचारको शब्द सिर्जना रहेको सो गीत ‘द कार्टुन्ज क्रुज’को युट्युब च्यानलमार्फत हिजो शुक्रबार सार्वजनिक भएको हो।

सरोज अधिकारीको निर्देशनमा रहेको सो गीतको भिडियोमा रुबी, प्रिन्सलगायत कलाकारहरुको अभिनय रहेको छ।